महाकालीमा पानीको बहाब बढ्यो, चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक
कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला...