नेपालको आज ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन
काठमाडौँ । नेपालले आज असंलग्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले सर्बियाको राजधानी बेलग्रेडमा आयोजित स्मारक उच्चस्तरीय...