२३ फाल्गुन २०८१, शुक्रबार
प्रदेश प्रमुख खापुङ समक्ष दलित आयोग प्रतिवेदन बुझाइयो
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका सदस्य टुन्जे कामी (बराइली)ले आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन...