तनहुँ-१ मा स्वर्णिम वाग्ले विजयी
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले उल्लेख्य मतान्तरसहित विजयी भएका छन्। औपचारिक घोषणा भने सम्बन्धित निर्वाचन अधिकृतबाट हुन बाँकी रहेको छ। मतगणनाको...