प्रतिनिधि सभा निर्वाचन : रास्वपा १२२ स्थानमा विजयी, ६ क्षेत्रको मत परिणाम आउन बाँकी
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक ६ वटा क्षेत्रको मात्रै मत परिणाम...