यो नतिजाले कार्यकर्ताबाट न्याय मिल्छ भन्ने कुरा प्रमाणित गरेको पिएस गुरुङको प्रतिक्रिया
काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत पाएका विजयी भएका पृथ्वीसुब्बा गुरुङले कार्यकर्ताले सही मूल्यांकन गरेर न्याय दिएको बताएका छन्। नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुवै प्यानलबाट पदाधिकारीमा मिक्स...