७२ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी, थप ५० क्षेत्रमा अग्रता कायम
काठमाडौँ । हालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ निर्वाचन क्षेत्रमा विजयी हुने परिणाम देखिएको छ भने थप ५० क्षेत्रमा उसले अग्रता कायम गरेको छ। प्रत्यक्षतर्फको कुल १६५...