२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री पन्तले भने-‘शिक्षक महासंघसँगको वार्ता पटक पटक भएको छ, निष्कर्ष उन्मुख छौँ’

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सहमतिपछि शिक्षक महासंघसँगको वार्ता पटक पटक भएको र अब निष्कर्ष उन्मुख रहेको बताएका छन्।

सोमवार साँझ मन्त्रिपरिषद्को बैठकपछि मन्त्री पन्तले शिक्षक महासंघसँगको चरणबद्ध वार्तापछि सहमतिबाट विषयहरू टुंगिन लागेको बताए। 

शिक्षक महासंघसँगको वार्ता औपचारिक सहमतिको अवस्था नबनेको भन्दै सोमवार बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको थियो।

मन्त्रालयको टोली र महासंघको सहमतिका आधारमा समितिमा छलफल हुने भएपछि संसदीय समितिको बैठक स्थगित गरिएको थियो। अबको बैठकमा सबै विषय सहमति बनेर आउने शिक्षामन्त्री पन्तको भनाइ छ। 

शिक्षक महासंघसँग भएको सहमतिहरूलाई मन्त्री पन्तले समितिमा टेबल गर्ने र छलफल गरी विधेयकको अंग बनाउने तयारी छ।

सरकार र शिक्षक महासंघ निष्कर्षमा नपुगी विद्यालय शिक्षा विधेयकमाथिको छलफल अपूरो हुने भन्दै सांसदहरुले छिटो सहमति जुटाउन सरकारलाई दबाब दिइरहेका छन्।

सरकारले असार १५ गतेभित्र ऐन नै जारी गर्ने भनेर आन्दोलनरत शिक्षकसँग सहमति गरेको छ।