डीएनए पहिचान र टनेल उद्धारमा विदेशी प्राविधिक सहयोग थपिँदै
काठमाडौँ । विपदबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा शव पहिचानका लागि नेपालले अन्तर्राष्ट्रिय प्राविधिक सहयोग विस्तार गरिरहेको छ। विभिन्न मित्रराष्ट्रबाट टनेल उद्धार, फोरेन्सिक तथा डीएनए विश्लेषणसम्बन्धी विशेषज्ञ टोली परिचालन तथा...