पूर्वराष्ट्रपति भण्डारी र प्रधान न्यायाधीशबीच भेटवार्ता
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन्। शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन्। उनले जेन जेड आन्दोलनमा जलेको सर्वोच्च अदालतको...