एमालेले सदस्यता नवीकरण गर्न रोक लगाएपछि विद्या भण्डारीले फर्काइन जवाफ (पूर्णपाठ)
काठमाडौँ । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उक्त बैठकले भण्डारीलाई पार्टी...