एमाले महाधिवेशनको पूर्वसन्ध्यामा विद्या भण्डारी पक्षले राख्यो फरक मत
काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले चार विषयमा फरक मत राखेका छन्। स्थायी समिति सदस्य कर्ण थापाले बिहीबार एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता...