जेन जेडमाथि निर्मम आक्रमण गरिएको ठहर गर्दै एमाले अखिलले माग्यो जिम्मेवार व्यक्तिहरूको राजीनामा
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘जेन जेड’ को शान्तिपूर्ण आन्दोलनलाई नरसंहारमा परिणत गर्ने गरी भएको सरकारी दमनप्रति गहिरो दुःख व्यक्त गर्दै घोर निन्दा गरेको छ । संगठले...