२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकाले गरे विद्यालय बन्द

अ+ अ-

काठमाडौँ। अत्यधिक गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द गरिएको छ ।

अत्यधिक गर्मी बढेपछि भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गर्मीका कारणले सबैभन्दा बढी विद्यालय जाने बालबालिका प्रभावित भएपछि भरतपुर महानगरपालिकाले २८-३० जेठसम्म र खैरहनी नगरपालिकाले २८ जेठमा विद्यालय बन्द हुने सूचना जारी गरेका छन् ।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले एक सूचना जारी गर्दै विद्यालय बिदा दिएका बेलामा बालबालिकालाई दिउँसोको समयमा घरबाहिर हिँड्डुल गर्न नदिन, नदी पोखरीहरूमा पौडी खेल्न जान नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन अभिभावकमा अनुरोध गरेका छन् ।

यस्तै खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले एक सूचना जारी गर्दै नगर क्षेत्रका सबै विद्यालयमा २८ जेठमा बिदा दिने निर्णय भएको जनाएका छन् ।

पछिल्लो समय चितवनको अधिकतम तापक्रम ३७र३८ डिग्री सेल्सियससम्म पुगेको छ ।