अघिल्लो सरकारले ल्याएका विधेयक अघि बढाउँदै विधायन समिति, छलफल जारी
काठमाडौँ। राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिले अघिल्लो सरकारले ल्याएका र विचाराधीन विधेयक अघि बढाउन थालेको छ । बिहीबार समितिमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालारविज्ञसँग छलफल छ । यो विधेयक...