काँग्रेसले महामन्त्रीद्वयको नेतृत्वमा भूकम्प ‘अनुगमन तथा सहजीकरण समिति’ बनाउने
काठमाडौँ । नेपाली काँग्रेसले भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपद् व्यवस्थापनका लागि महामन्त्रीद्वयको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ गठन गर्ने भएको छ । काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका...