२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा विपद् व्यवस्थापन सामग्री प्रदर्शन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रहरी बलले नेपालले विपद् व्यवस्थापन उद्धारका सामाग्री प्रदर्शन गरेको छ ।

आज बुधबार सुनधारास्थित दरबारमार्गमा रहेको महानगरको कार्यालय परिसरमा विपद् व्यवस्थापनसँग सम्बन्धित उद्धारमा प्रयोग हुने उपकरण ब्रिफिङका लागि प्रदर्शन गरेको छ ।

विपद्का बेला कुन निकायसँग के सामान छ भन्ने थाहा नहुँदा उद्धार गर्न समस्या भएको हुँदा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेर विपद् परेका बेला कार्य व्यवस्थापन गर्न सजिलो होस् भनेर प्रदर्शन गरिएको महानगरले जनकारी दिएको छ ।

नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिले प्रदर्शनको अवलोकन गरेको थियो । अवलोकन गर्ने क्रममा महानगरले प्रदर्शन गरिएको सामग्रीको ब्रिफिङ गरेको थियो । यस कार्यक्रमले तीनवटै सुरक्षा संगठन र महानगरबिचमा समन्वय हुने विश्वास महानगरले लिएको छ ।