गृहमन्त्रीद्वारा विपद् व्यवस्थापन सम्बन्धी कानुनी अड्चन फुकाउन संवाद
काठमाडौँ । बागमती प्रदेश सरकार र राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणबीच विपद् व्यवस्थापनमा देखिएको कानुनी अड्चन फुकाउन संवाद भएको छ । सिंहदरवारस्थित प्राधिकरणमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला...