उद्धार तथा राहतमा जुट्न गगन थापाको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक, काँग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्। थापाले शनिबार फेसबुकमार्फत भनेका छन्, भारी वर्षाले सिर्जित...