अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : ‘राति राजमार्गमा यात्रा नगर्नुहोस्, मौसमको आधिकारिक सूचना हेर्नुहोस्’
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै अनावश्यक लामो दूरीको यात्रा नगर्न र राति सकेसम्म राजमार्गमा...