बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित अमेरिकी नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार अमेरिकी डलर १ सय दरको ३...