काठमाडौँसँग सिधा उडानमा जोडियो चीनको छिन्ताओ शहर
काठमाडौँ । चीनको छिन्ताओ शहर काठमाडौँसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौँ-छिन्ताओ-काठमाडौँ रुटमा सिधा उडान थालेको हो । कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान...