खुट्टा टेक्ने अवस्था रहेसम्म एमालेमै रहन्छु : भीम रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताएका छन्। धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारसँग कुराकानी गर्दै रावलले भने, ‘म त्यति बेलासम्म...