१३ कार्तिक २०८३, शुक्रबार
प्रधान न्यायाधीश शर्माद्वारा ‘प्राड विवाक जर्नल-२०८३’ विमोचन
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले नेपाली सेनाको प्राड विवाक स्थापनाको ६४औँ वार्षिकोत्सवका अवसरमा ‘प्राड विवाक जर्नल-२०८३’ विमोचन गरेका छन्। शुक्रबार जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानन्यायाधीश शर्माले जर्नल...