२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोइरालाको कविता संग्रह ‘प्रेम शङ्कु’को विमोचन

अ+ अ-

चितवन । नेपाली काँग्रेसका नेता कैलाश कोइरालाको कविता संग्रह ‘प्रेम शङ्कु’को विमोचन गरिएको छ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आज आयोजित एक कार्यक्रममा उक्त पुस्तकको विमोचन गरेका हुन् । 

माया, प्रेम र राजनीतिसँग सम्बन्धित रहेर लेखिएको कविता संग्रह सार्वजनिक गरिएको लेखक कोइरालाले बताए। उनका अनुसार उक्त संग्रहमा ५५ वटा कविता समावेश छन् । यसअघि उनका राजव्यूह र शास्त्र उपन्यास प्रकाशित भइसकेका छन् । राजनीतिक क्षेत्रमा क्रियाशील कोइरालाले आफ्नो फुर्सदको समयलाई लेखन क्षेत्रमा लगाएको बताए ।

काँग्रेसका नेता डा. कोइरालाले कविता संग्रहको प्रशंसा गर्दै आगामी दिनमा लेखन क्षेत्रमा सक्रियताका साथ लाग्न लेखक कोइरालालाई शुभकामना दिए । पार्टीलाई कसरी अगाडि लैजानुपर्छ भनेर आफूले खाका बनाएको बताउँदै उनले बिपी कोइरालाले बनाएको विधानअनुसार पार्टी सभापतिका लागि मात्र निर्वाचन हुनुपर्ने धारणा राखे । 

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागेश्वरी आध्यात्मिक परिषद्का संरक्षक शैलेन्द्र पिया, बालकुमारी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिरञ्जीवी श्रेष्ठ, साहित्यकार सृजन अविरल, सूर्य अधिकारीलगायत वक्ताले कविता सङ्ग्रहका बारेमा आ–आफ्नो धारणा राखेका थिए । लेखक कोइराला नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यसमेत छन् ।