रास्वपा सांसद श्रेष्ठद्वारा राजनीतिक दलका भातृ संगठनविरुद्ध विद्रोहको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भातृ सङ्गठन विरुद्ध विद्रोहको चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँ-८ बाट निर्वाचित रास्वपा सांसद श्रेष्ठले दलहरूलाई आफ्ना भातृ...