रास्वपाको उपनेतामा श्रेष्ठ चयन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चुनिएका छन् । बसुन्धारास्थित पार्टी कार्यालयमा आइतबार बसेको संसदीय दलको बैठकले काठमाडौँ क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित श्रेष्ठलाई उपनेताको...