१२ फाल्गुन २०७९, शुक्रबार
उपत्यका विकास प्राधिकरण खारेज गर्न माग
काठमाडौँ । उपत्यका विकास प्राधिकरण खारेजीको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अनुगमन...