खेलकुदभित्रको राजनीतिले गर्दा चरणबद्ध रूपमा स्तर खस्कियो : खेलकुदमन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको स्तर चरणबद्ध रूपमा खस्किएको बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलवार भएको अन्तरसंवादमा मन्त्री श्रेष्ठले खेलकुदभित्रको राजनीतिले गर्दा...