विशेष अदालतको फैसला उपर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये सरकारी सार्वजनिक सम्पत्ति हानिनोक्सानी र गैरकानूनी...