काँग्रेस पहिलो दल बन्ने प्रष्ट आधार देखिएको विश्वप्रकाश शर्माको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठुलो र पहिलो दलको रूपमा आउने बताएका छन् । ...