‘महाधिवेशनले नेतृत्व फेरेको हो, पार्टी फुटेको छैन’ : विश्वप्रकाश शर्मा
काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विभाजन नभएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ चयन गरेपछि आफूहरू अद्यावधिक गराउन निर्वाचन आयोग आएको बताए ।...