काँग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य मनोनयन
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नयाँ सदस्यहरूको मनोनयन गरिएको छ । पार्टीको संगठनात्मक संरचना अन्तर्गत गरिएको उक्त नियुक्तिअनुसार ३९ जना व्यक्तिहरूलाई प्रतिष्ठानको सदस्यका रूपमा जिम्मेवारी...