पश्चिम बंगालमा कोइला खानीमा विस्फोट हुँदा सात जनाको मृत्यु, कैयौँ घाइते
काठमाडौँ । पूर्वी भारतको पश्चिम बंगाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएका छन् भने अन्य घाइते भएको प्रहरीले जनाएको छ । पश्चिम बंगालको राजधानी...