किसानको न्यूनतम विद्युत् महसुल महानगरले तिर्ने
वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिँचाइको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेहोर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को...