प्रशासकीय अधिकृतको कार्यकक्ष उपप्रमुखलाई दिने निर्णयपछि वीरगञ्ज महानगरको विवाद मिल्यो
काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षलाई लिएर भएको विवाद मिलेको छ । सोमबार बसेको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष उपप्रमुख इम्तियाज आलमलाई प्रयोग गर्न दिने निर्णय...