जथाभाबी फोहोर फाल्नेलाई महानगरद्वारा ५० हजार जरिवाना
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले जथाभाबी फोहोर फालेर दुर्गन्ध फैलाउने एक जनालाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। सफा, स्वच्छ वीरगञ्ज बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै...