वीरगन्जको हनुमान प्याकेजिङ्ग उद्योगमा आगलागी, लाखौँको क्षति
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रतिमा चोकस्थित हनुमान प्याकेजिङ्ग उद्योगमा आज(बुधवार) राती ८ बजेतिर आगलागी हुँदा लाखौँको क्षति भएको छ । कार्टुन बनाउने प्याकेजिङ्ग उद्योगमा अचानक बिद्युत् सर्ट भई आगलागी हुँदा...