श्रम मन्त्री भण्डारीको निर्णयमाथि प्रधानमन्त्रीको अङ्कुश
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही महिनाअघि वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिम शुल्क चार गुणा बढायो । आफूखुसी शुल्क बढाउने निर्णय गरेका श्रम मन्त्री शरतसिंह...