वैदेशिक रोजगार पीडितले अब स्थानीय प्रहरी चौकीमै उजुरी दिन सक्ने
काठमाडौँ । वैदेशिक रोजगारीमा ठगिएका र बेचबिखनमा परेका पीडितले स्थानीय प्रहरी चौकीमै उजुरी दिन सक्ने भएका छन् । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबिच आइतबार समझदारी भएसँगै पहिलेजस्तो पीडित उजुरीको...