वैदेशिक रोजगार विभागको महानिर्देशकमा पौडेल
काठमाडौँ। वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेललाई पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्री स्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध...