श्रीलङ्काको वैदेशिक रोजगार विभागको ८२ लाख डलर राज्यकोषमा
काठमाडौँ । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्युरोले गत वर्ष कमाएको रु तीन अर्ब राज्यकोषलाई सोमबार हस्तान्तरण गरिएको बताइन् । रोजगारीका निम्ति विदेश जाने देशका नागरिकबाट...