सरकारी निकायबीच विश्वासको कमीले श्रमिकलाई सास्ती, कर्मचारीमा भिसाको ज्ञान नभएको आरोप !
काठमाडौँ । सरकारी निकायबीचको अविश्वासका कारण वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले सास्ती खेप्नु परेको छ । सबै तयारी पुरा गरेर जहाज चढ्न विमानस्थल पुगेका श्रमिकहरू ‘शङ्का’कै भरमा फर्किन बाध्य छन्...