चुनाव अघिको गठबन्धनले देशलाई बन्धक बनायो : शंकर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनअघि गरिएको गठबन्धनले मुलुकलाई बन्धक बनाएको बताएका छन् । जनताबाट तिरस्कृत दलहरू समेत गठबन्धनको आडमा चुनावमा जितेर सत्तामा टिकिरहन पाएपछि मुलुक सबै क्षेत्रमा...