आर्थिक विकाससँगै जनभावना र समाजका मुद्दामा ध्यान पुर्याउनु पर्छ : शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको मोडलमा पनि ध्यान दिनुपर्ने बताएका छन् । पूर्वाधार विकास र आर्थिक विकासले मात्र...