शंकर पोखरेलले भने-संघीयता सबल बनाउने आधारभूत कानुन नै बनेनन्
काठमाडौँ । संघीयतालाई सबल बनाउन आवश्यक कानुन नै निर्माण हुन नसकेको सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले संघीयता सबल बनाउनका...