नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सभामुखको पद तथा गोपनीयताको शपथ आज अपराह्न २:३० बजे राष्ट्रपति भवन, शीतल निवासमा हुने भएको छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सभामुख डोलप्रसाद अर्याल(डिपी अर्याल)ले...