शपथ ग्रहणपछि प्रधानमन्त्री शाह शीतल निवासबाट बाहिरिए
काठमाडौँ । राष्ट्रपति कार्यालय, शीतल निवासमा सम्पन्न पद तथा गोपनीयताको शपथ समारोहपछि नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह कार्यक्रम स्थलबाट बाहिरिएका छन्। विशेष समारोह सम्पन्न भएसँगै प्रधानमन्त्री शाह अब सिंहदरबारस्थित प्रधानमन्त्री तथा...