शिक्षकलाई गगनले भने-विधेयक हामी सच्याउँछौँ, विद्यालय बन्द नगरौँ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम...