कर्मचारी, शिक्षक, जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरिने
काठमाडौँ । लमही नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न पहल लिनेगरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। १३ औँ नगरसभामा नगर प्रमुख जोगराज चौधरीले आर्थिक...